आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा  मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हन्छ : शिक्षामन्त्री पन्त
ओम शान्ति एकेडेमीको आयोजनामा "दोस्रो अन्तर विद्यालय फुटसल कप-२०८२" हुँदै
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति
देशका अधिकांश भागमा आज मौसम सफा रहने
पूर्वप्रधानमन्त्री माधव नेपालमाथी १८ कराेड बढीकाे भ्रष्टाचार मुद्दा
अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने
अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
माधव नेपालको प्रारम्भिक प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन्'
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
नेपाल फुटबल टोली र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँ
सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश
आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौंड हुदाँ मर्नेको संख्या ११ पुग्यो
उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री
मोफसल कै रंगिन पत्रिका चितवन खबर पन्धौं वर्षमा प्रवेश, पाठकको चाहना बमोजिम प्रकाशन हुनेछ : सम्पादक पन्त
चितवन खबर आजबाट गौरवमय पन्ध्रौं वर्षमा
केही आरोह, अवरोह, अवरोधलाई पन्छाउँदै चितवन खबर पत्रिका पन्धौं वर्षमा पाइला टेक्न सफल भएका छौं : महाप्रबन्धक हरि कार्की 'लक्की'
मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको विकास आवश्यक छ : निर्देशक गोविन्द राज पाण्डे
पत्रिकाहरुको भिडमा प्रतिस्पर्धा गर्नु सहज थिएन : निर्देशक राजेश शर्मा आचार्य
निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति
जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस
आजको मौसम : चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
पूर्व जनप्रतिनिधि कँडेल सामाजिक अभियानमा खट्दै
११ डिआइजीको सरुवा, को कहाँ?
लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
अर्थ मन्त्रीले प्रस्तुत गरे आर्थिक सर्बेक्षण
सुन चाँदी दुबैको घटयो मुल्य
टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक
राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकास : प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .