इ चितवन खबर
July 30, 2025
काठमाडौं। रूसमा गएको शक्तिशाली भुकम्पका कारण जापानमा सुनामी आएको छ । स्थानीय समाचार संस्थाहरूले जापानमा ५० सेन्टीमिटर अग्लो सुनामीको छाल नापिएको जनाएका छन ।
जापानले रिपोर्ट गरेको छ कि पूर्वी तटमा मियागी प्रिफेक्चरको प्रमुख सहर इशिनोमाकी बन्दरगाहमा ५० सेन्टीमिटर (१.६ फीट) सम्म अग्लो छालहरू रेकर्ड गरिएको थियो।
अन्यत्र भने पहिलो सुनामी छालहरू २० सेन्टिमिटरदेखि ४० सेमी मापन गरिएको जापानी अधिकारीहरूले बताएका छन् ।दोस्रो र तेस्रो छालहरू अझ ठूला हुन सक्ने बताउँदै सतर्क हुन भनिएको एनएचके वर्ल्डले जनाएको छ ।
यसअघि नै चेतावनी दिएको थियो कि सुनामी छालहरू सामान्य छालहरू भन्दा शक्तिशाली छन् र ५० सेन्टीमिटर छालले २०० किलोग्रामसम्मको प्रेसर दिन सक्छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 30, 2025
August 26, 2025
August 23, 2025
August 13, 2025
July 21, 2025
June 13, 2025
June 11, 2025
May 09, 2025
April 12, 2025
April 10, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .