गीतानगरमा एकदिने निःशुल्क आँखा शिविर हुँदै

इ चितवन खबर

August 28, 2026

चितवन। चितवनको भरतपुर–६, गीतानगरस्थित शहीद गणेश स्वास्थ्य चौकीमा एकदिने आँखा शिविर सञ्चालन हुने भएको छ। नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन, लाइन्स क्लब अफ चितवन एक्सपर्ट युथ र शहीद गणेश स्वास्थ्य चौकी गीतानगरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो।


आँखा शिविर भाद्र १६ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुनेछ। शिविरमा मोतियाविन्दु लगायत विभिन्न आँखा सम्बन्धी समस्या भएका बिरामीहरूको आँखा परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिनेछ।


विशेषगरी मोतियाविन्दु भएका बिरामीलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको शिविरमा जाँचपछि शल्यक्रियाका लागि छनोट भएका मोतियाविन्दुका बिरामीहरूको भरतपुर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।


आँखासम्बन्धी समस्या भएका सबैलाई समयमै स्वास्थ्य चौकीमा उपस्थित भई आँखा जाँच गराएर शिविरको अवसरबाट लाभ लिन आयोजकले अनुरोध गरेको छ। कार्यक्रमका संयोजक राजेश शर्मा आचार्य रहेका छन्।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

विपद्को समयमा अग्रपंक्तिमा खटिन एम्बुलेन्स चालकलाई संयुक्त संघको अपिल

August 27, 2026

चितवनमा शवको खोजी, पहिचान तथा व्यवस्थापन

August 27, 2026

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

August 27, 2026

भोटेकोशी बाढी : सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

August 26, 2026

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

August 26, 2026

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

August 26, 2026

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

August 26, 2026

संचारकर्मी बिना “एभरेस्ट एक्सिलेन्ट अवार्ड” बाट सम्मानित

August 25, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

August 25, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .