इ चितवन खबर
May 11, 2025
काठमाडौं। छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपाली फिलमी अवार्ड प्रिज्मा डि सिने अवार्ड को मनोनयन सार्वजनिक भएको छ ।
२०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनि कोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमा बिच प्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनि आगामी दशैं र तिहारको बिचमा गरी नियमीयता दिलाईने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहित होउन् राम्रा भन्दा राम्रा सिनेमा बनुन्, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यान दिउन् भनेर प्रिज्मा डि सिने अवार्ड आयोजना गर्ने गरिन्छ । प्रविधिका हिसाबमा डिजीटल माध्यमको आधारभूत तयारी गरी आयोजना गरिन थालिएको यस किसीमको अवार्ड विश्वमै एकमात्र मानिने गरिन्छ ।
१६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामा आएको छ । ५० को हाराहारीमा २०८० मा सिनेमाहरु रिलिज भएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको बताइएको छ । २१ विधा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पव्लिक च्वाइस अवार्ड आवश्यक देखिएमा मात्र प्रदान गरिने बताइएको छ । छायाँछवि क्रियशन एवं अवार्ड अध्यक्ष शान्तिप्रियले क्रितिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रम आयोजना गरिने बताए । १६ औं संस्करणको प्रिज्मा डि सिने अवार्ड मनोनयनमा यस प्रकार रहेको छ ।
उत्कृष्ट चलचित्र
१. प्रसाद–२ : सुवास थापा प्रोडक्सन
२. दिमाग खराब : सिनेमा आर्ट प्रा. लि.
३.नाङ्गो गाउँ : क्लक वर्क क्रियशन
४. जारी : बाँसुरी फिल्मस्
५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.
उत्कृष्ट निर्देशक
१. निश्चल बस्नेत : दिमाग खराब
२. दीपेन्द्र लामा : नाङ्गो गाउँ
३. सुदर्शन थापा : प्रसाद–२
३. सौरभ चौधरी : अगत्स्य
४. मिलन चाम्स : गोर्खा वारियर
उत्कृष्ट अभिनेता
१. दयाहाङ राई : जारी
२. सौगात मल्ल : अगत्स्य
३. विपीन कार्की : प्रसाद–२
४. खगेन्द्र लामीछाने : दिमाग खराब
५. विपीन कार्की : एक भगवत् एक गीता
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. मिरुना मगर : जारी
३. केकी अधिकारी : प्रसाद–२
४. सुरक्षा पन्त : बुलाकी
५. सुहाना थापा : एक भगवत् एक गीता
उत्कृष्ट सह–अभिनेता
१. नाजीर हुसेन : अगत्स्य
२. विजय बराल : जारी–२
३. माओत्से गुरुङ : डिग्री माइला
४. अर्पण थापा : दिमाग खराब
५. विजय लामा : नाङ्गो गाउँ
उत्कृष्ट सह–अभिनेत्री
१. करिश्मा मानन्धर : बगान
२. कविता आले : गोर्खा वारियर
३. बेनीशा हमाल : उपहार
४. पूजा शर्मा : उपहार
५. सूर्यमाला शर्मा : गणपति
उत्कृष्ट खलपात्र
१. अर्पण थापा : प्रसाद–२
२. कोशिष क्षेत्री : ऐंचौ पैंचो
३. प्रमोद अग्रहरी : अगत्स्य
४. मुरली धर : काँडेतार
५. शिशिर वाङदेल : नाङ्गो गाउँ
उत्कृष्ट नव निर्देशक
१. लक्ष्मण सुनार : बुलाकी
२. उपेन्द्र सुब्बा : जारी
३. कृषा चौलागाई : एेंचो पैंचो
४. सरोज खनाल : बगान
५. माओत्से गुरुङ : दयारानी
उत्कृष्ट नव अभिनेता
१. आशीर्वाद क्षेत्री : नाई नभन्नू ल–६
२. रितेश चाम्स : गोर्खा वारियर
३. विराज विष्ट : बुलाकी
४. प्रकाश सपुत : परदेशी–२
५. समर्पण जंग कार्की : उपहार
उत्कृष्ट नव अभिनेत्री
१. प्रमीला कार्की : बगान
२. स्वस्तिमा कार्की : टुल्की
३. शान्ति वाइबा : नीरफूल
४. परिक्षा लिम्बु : जारी
५. नयन गुरुङ : दयारानी
उत्कृष्ट छायांकार
१. शिव ढकाल : बुलाकी
२. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
३. बाबु श्रेष्ठ : अन्तिम संस्कार
४. सुसन प्रजापति : दिमाग खराब
५. राजेश श्रेष्ठ : प्रसाद–२
उत्कृष्ट सम्पादक
१. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी
२. विपीन मल्ल/भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
३. निमेश श्रेष्ठ : दिमाग खराब
४. मिलन श्रेष्ठ : प्रसाद–२
५. बन्दे प्रसाद/तारा थापा किम्भे : काँडेतार
उत्कृष्ट लेखन
१. उपेन्द्र सुब्बा : जारी
२. आकाश बराल : दिमाग खराब
३. सुशील पौडेल : प्रसाद–२
४. रामबाबु गुरुङ : डिग्री माइला
५. राज बहादुर साने : बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
१. श्री श्रेष्ठ : काँडेतार
२. हिमाल के.सी : गोर्खा वारियर
३. श्री श्रेष्ठ : अगत्स्य
४. हिमाल के.सी : एक भगवत एक गीता
५. राज कुमार उप्रेती : दिमाग खराब
उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज ः वा वा वा – उपहार
२. कविराज गहतराज ः काले केटाले – ऐंचो पैंचो
३. रामजी लामीछाने ः सुन सुन सुन्दरी – ना∙ो गाउँ
४. कविराज गहतराज ः झीझीया – एक भगवत् एक गीता
५. विक्रम स्वार ः मार्सी धान – प्रसाद–२
उत्कृष्ट संगति
१. अर्जुन पोखरेल ः कहिले बार बिर्सिन्छु – उपहार
२. सुशान्त गौतम ः सुन सुन सुन्दरी – ना∙ो गाउँ
३. राजन राज शिवाकोटी ः चिरी च्याट्टै – दयारानी
४. आशिष अविरल ः काले केटाले –ऐंचो पैंचो
५. मनोज थापा मगर ः रीत – जारी
उत्कृष्ट पाश्र्व गायक
१. बावुल गिरी ः वा वा वा – उपहार
२. करण परियार ः रातले कु¥र्या चन्द्रमा – बुलाकी
३. प्रताप दास ः तिम्रो आँखामा – नाई नभन्नू ल –६
४. एस डि योगी ः सुन सुन सुन्दरी – ना∙ो गाउँ
५. राजेश पायल राई ः जीन्दगीको डुंगा – नीरफूल
उत्कृष्ट पाश्र्व गायिका
१. अनु चौधरी ः रातले कु¥र्या चन्द्रमा – बुलाकी
२. बानीका प्रधान ः उडी छुनु छ आकाश – बगान
३. अन्जु पन्त ः कहिले बार बिर्सिन्छु – उपहार
४. बेनीशा पौडेल ः दिउला माया – नाई नभन्नू ल – ६
५. दुर्गा खरेल ः तिमी बदनामी – नीरफूल
उत्कृष्ट गीतकार
१. सुरेश वाग्ले ः उडी छुनु छ – बगान
२. हर्क साउद ः रीत – जारी
३. फूलमान बल ः जीन्दगीको डुंगा – नीरफूल
४. इन्दिरा अधिकारी ः कहिले बार बिर्सिन्छु – उपहार
५. शुष्मा सिग्देल ः सुन सुन सुन्दरी – ना∙ो गाउँ
उत्कृष्ट पाश्र्व संगीत
१. शाश्वत श्रेष्ठ ः उपहार
२. किरण तुलाधर ः बुलाकी
३. एलीस कार्की ः गोर्खा वारियर
४. भास्कर स्वार÷सौरभ शर्मा ः अगत्स्य
५. सैलेश श्रेष्ठ ः एक भगवत् एक गीता
उत्कृष्ट ध्वनी मिश्रण
१. मुकेश शाह ः बुलाकी
२. उत्तम न्यौपाने ः एक भगवत् एक गीता
३. मुकेश शाह ः काँडेतार
४. सुधीर कुमार दास ः गोर्खा वारियर
५. सञ्जय श्रेष्ठ ः उपहार
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .