रोटी नरम भएन वा फुलेन ? उसा भए यो बिधि अपनाउनुहोस्

इ चितवन खबर

February 25, 2025

काठमाडौं। तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन । 


उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो राम्रोसँग कसरी मुछ्ने ? यस्तो अवस्थामा हामी यहाँ तपाईलाई एउटा यस्तो उपाय बताउन गइरहेका छौँ, जसले तपाईको रोटीलाई नरम बनाउनुका साथै खानाको स्वाद पनि दोब्बर बनाउने छ ।


खासमा नरम रोटी बनाउन चाहनुहुन्छ भने मन तातो पानीले मुछ्नु होस् । जसका कारण  पिठो नरम हुन्छ र तावाबाट निकाल्दा खेरी रोटी नरम र फुलेको हुन्छ । त्यसैगरी, यदि तपाईंले पिठो मुस्दा त्यसमा हल्का नुन पनि मिसाउनु भयो भने यसले रोटीलाई नरम मात्र बनाउँदैन, स्वाद पनि तिखो बनाउँछ।


पिठो मुछेपछि तुरुन्तै रोटीहरू बनाउन नलाग्नुहोस् । तपाईंले त्यसलाई केही समयको लागि यतिकै  छोड्नुहोस् र प्लेट वा कपडाले छोप्नुहोस्। यसपछि मात्र रोटी बनाउनु होस्। जसका कारण रोटी नरम बनाउँछ र मुख नै रसिलो बन्छ ।


यसबाहेक तावालाई राम्रोसँग तताउनुहोस्, त्यसपछि मात्रै रोटीलाई प्यानमा राख्नुहोस्। यस कारण रोटी राम्रोसँग पाक्छ । साथै, रोटी पकाए पछि यसलाई सधैं कपडाले छोप्नु होस्। 


बासी रोटी खाँदा के फाइदा हुन्छ ?

बासी रोटीले पाचन प्रणालीमा सुधार गर्छ, पेट सफा गर्छ र कब्जियतजस्ता समस्याबाट छुटकारा दिन्छ। एकै समयमा, बासी रोटीको जी आई धेरै कम हुन्छ ।


यसका साथै आन्द्राको समस्या भएका व्यक्तिका लागि पनि यो निकै फाइदाजनक हुन्छ । जसले तपाईको मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । खासमा हल्का बासी रोटीले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।


# जीवनशैली

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

बदाम तेल एक, फाइदा अनेक

April 20, 2025

दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्

April 17, 2025

झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्

April 15, 2025

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

April 11, 2025

बिहान एक गिलास पानीमा मेथीको धुलो मिसाएर पिउनुहोस्, हुनेछ ८ फाइदा

April 09, 2025

राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा

April 08, 2025

यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा

April 05, 2025

लामखुट्टेले हैरान गर्‍यो, भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

April 03, 2025

के दिनहुँ कपालमा कन्डिसनर लगाउनु हुन्छ, उसो भए थप जान्नुहोस्

March 28, 2025

घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल

March 27, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .