फिल्म ‘टीका’ को शुभमुहूर्त

काठमाडौं। फिल्म ‘टिका: स्टेटलेस सोल’ को शुभमुहूर्त भएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरिएको छ। फिल्मको छायांकन भने यसै साताबाट सुरु हुनेछ। भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म आगामी तीजको अवसरमा भदौ २६ गतेबाट रिलिज हुनेछ। 


कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद् खेप्नुपरेको महिलाको गम्भीर कथामा चलचित्र बन्न लागेको बताइन्। पछिल्लो ब्लकबस्टर ‘जेरी अन टप’ निर्माता समेत रहेकी खड्काले फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टीका’  निर्माणमा जुटेको बताइन्। खड्का दशैँ रिलिज तोकिएको चलचित्र ‘बाटुलो जुन’ को समेत निर्माता हुन्।

 

शंकर कार्कीको निर्देशनमा बन्ने यसल फिल्मलाई महिला प्रधान चलचित्र भनिएको छ। फिल्ममा  प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाललगायतको अभिनय छ। कार्यकारी निर्माता तेजविक्रम केसी हुन्।चलचित्रको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को रहेको छ। चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को संगीत रहनेछ। नरेन्द्र मैनाली सिनेमाटोग्राफर छन्।

 

कार्यक्रममा कलाकारहरूले चलचित्रको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा राखेका थिए। अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा सिवाकोटीले यो चलचित्र आफूहरूको करियरकै एक विशेष चलचित्र रहेको बताए। 

 

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?
राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने
सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री
अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’
४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी
प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता राजेश हमाल
रेड २ बन्यो यो बर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म
युट्युबमा दर्शकहरूको मन जित्न सफल स्वानिका बास्तोलाको शिरियल "मुल घर"
शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम
चलचित्र निर्देशक शंकर कार्की सम्मानित
रेड : २ काे कुल बजेट ४८ कराेड, अजय देवगनले मात्रै लिए २० कराेड
पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै
विश्वको सबैभन्दा विवादित फिल्म, दृश्य यति भयानक कि १०० देशमा लाग्यो प्रतिबन्ध
ओम प्रतीकको लेखन/निर्देशन रहेको चलचित्र ‘मोहर’ साउनमा
फिल्म ‘महाभोज’ को पोस्टर सार्वजनिक
‘हरितारा चलचित्र पुरस्कार’ घोषणा
६ वैशाखमा ‘सांगीतिक गजल गुञ्जन’
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाचित
अन्तत: अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त
गायक मुरलीधरको नयाँ गीत सार्वजनिक
सलमानको सिकिन्दरले तीन दिनमै कमायो १४१ करोड बढी
महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’
यस्तो छ, कृषा चौलागाईको पिताम्बरको ट्रेलर
बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता
चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
ऐश्वर्या राय बच्चनको कार दुर्घटना
८९ प्रतिशत नाफा लिएर अक्षयकुमारले बेचे २ अपार्टमेन्ट
'जेरी अन टप' छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .